sevenstartv.com १२ असार २०८३, शुक्रवार

च्यासल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

४ साउन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी च्यासल पुगेकी छन् ।

प्रधानमन्त्री ओली भने बालुवाटारबाट च्यासल पुग्न बाँकी छ । एक वर्षअघि नै नवीकरण गरिसकेको संगठित सदस्यता पेन्डिङमा राखेको घोषणा गरेलगत्तै ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई बोलाएका हुन् ।