sevenstartv.com ३ चैत २०८२, मङ्गलवार

पुर्व केन्द्रिय अध्यक्ष मोहन ज्ञवालीको निधन

१५ मंसिर २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाल शिक्षक संघका पुर्व केन्द्रिय अध्यक्ष मोहन ज्ञवालीको निधन भएको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भुमिका खेलेका  ज्ञवालीको ५९ बर्षको उमेरमा  मृत्यु भएको हो ।

उनको  काठमाडौं धापासी स्थित  हरिहर मन्दिरको आसपासमा शुक्रबार  बेलुका  लडेर मृत्यु भएको परिवार स्रोतले जनाएकाे छ  ।  मृतक ज्ञवालीको शब पोष्टमार्टमका लागि  त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्