sevenstartv.com ३ चैत २०८२, मङ्गलवार

सिमलतालमा बस दुर्घटना : ६ जना घाइते

१५ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल नजिकै बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ८५५ १ नम्बरको बसले मधेश प्रदेश ०३–००२ ख २१५९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा बसमा सवार ६ यात्रु घाइते भएका हुन् ।

घाइतेलाई उपचारका लाग चितवनको भरतपुर पठाइएको र सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । बिग्रिएर सडक छेउँमा रोकिराखेको ट्रकको पछाडि आज बिहान करिब साढे ४ बजेतिर बस ठोक्किएको थियो।

.

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्