समाज
स्याङ्जामा पिकअप भ्यान दुर्घटना : एक जनाको मृत्यु
काठमाडौं । स्याङ्जामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
गएराति गल्याङ नगरपालिका–११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा पाल्पाको रम्भा गाउँपालिका–३ ब...



