समाज
बबरमहलमा फुटेको पाइप मर्मत सकियो
काठमाडौं । काठमाडौंको बबरमहलमा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले विद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प...



