sevenstartv.com २१ असोज २०८२, मङ्गलवार

कर्णाली नदीमा हाम फालेर दुई जना बेपत्ता

११ असोज २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका-४ का दुई जना कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन् ।

 शनिबार बिहान चंखेली-४ स्थित सरिसल्ला भन्ने ठाउँबाट भद्विबिरे बुढाका छोरा अन्दाजी २८/२९ वर्षीय हंश बुढा र सोही ठाउँका हर्क बोहोराको छोरी अन्दाजी १९/२० कि कर्मा बोहोरा कर्णाली नदीमा हाम फालेका हुन् ।

हंश बिवाहित हुन् भने कर्मा अबिवाहित हुन् । उनीहरूको अहिले पनि खोजी कार्य जारी छ ।

यो पनि पढ्नुहोस्