sevenstartv.com २४ मंसिर २०८२, बुधवार

दार्चुलामा भूकम्पको धक्का

२४ मंसिर २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर केहीबेर अघि ९:२४ मिनेट जाँदा चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्