स्टार अपडेटस्
विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट ७ करोडका सामान हराए, समितिद्वारा कारबाहीको सिफारिस
काठमाडौं । हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट ७ करोड बराबरका सामान हराएका छन् । सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको छ ।...
