sevenstartv.com ५ असार २०८३, शुक्रवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

१९ मंसिर २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले बढेर १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य २० रूपैयाँले बढेर १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।