sevenstartv.com ५ असार २०८३, शुक्रवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

७ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार  १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार १ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ६ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आइतबार चाँदीको मूल्य ३० रुपैयाँले बढेर १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको छ ।