sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

तोलामा ३ हजार ८०० रुपैयाँले सुनको भाउघट्यो

२२ वैशाख २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ३ हजार ८०० रुपैयाँले   घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ थियो । 

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि हिजो चाँदीको भाउ तोलाको ५ हजार ३० रुपैयाँ थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्