स्टार अपडेट्स्
नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा
काठमाडौं । यू-१९ साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेशका लागि नेपालले आज साबिक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
खेल नेपाली समय अनुसार आज दिउँसो ४ बजे भारतको गोल्डेन जुब्ली रंगशालामा सुरु हुनेछ ।...



