sevenstartv.com २१ वैशाख २०८३, सोमवार

नेपाल अस्थिर देश हाे : प्रधानमन्त्री ओली

१ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अस्थिर देश भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले अहिलेसम्म ५ वर्षको कार्यकाल कसैले पनि पूरा गर्न नसकेको बताए ।

उनले डेमोक्रेसी सिस्टमलाई फङ्सनमा कसरी लैजाने रु डेमोक्रेसीलाई फङ्सनेबल कसरी बनाउने ? डेमोक्रेटिक सिस्टमलाई डेमोक्रेटिक सिस्टमलाई प्रोसेसमा हालेर कसरी लैजाने ? भन्ने कामहरु ६९ वर्ष पहिला टंकप्रसाद आचार्यले गरेको स्मरण गरे । देशमा अस्थिरता सिर्जना गर्नेहरुको नाम भन्दा ठूलो विपद् आउने डर रहने बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्