sevenstartv.com २१ वैशाख २०८३, सोमवार

सुदूरपश्चिम प्रदेश सभाको बैठक ११ गते बस्ने

१ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सभाको बैठक जेठ ११ गते  कस्ने. भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मितिमा सभा आह्वान गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले बैठकको जानकारी दिँदै जेठ ११ गतेका लागि प्रदेश सभा आह्वान गरिएको जानकारी दिए । नयाँ अधिवेशनमा बजेट सत्रका लागि तयारी तथा नीति कार्यक्रम प्रस्तुत हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्