sevenstartv.com ५ असार २०८३, शुक्रवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबार १ लाख ८५ हजार ३ सय  रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ हजार ५ रुपैयाँले घटेर १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार कारोबार भएको छ । 

त्यस्तै बिहीबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेर १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको छ ।