स्टार अपडेट्स्
काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजेका बस्ने भएको हो । प्रत्येक महिना बस्नुपर्ने महानगरको कार्यपालिका बैठक नबसेको आज साढे ६ महिनापछि बस्न लागेको हो । पछिल्लो पटक पुस १...



