sevenstartv.com ४ असोज २०८३, आइतवार

स्टार अपडेट्स्

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

घीउ सिमी (लोकल) प्रतिकिलो रु १००, घीउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८५, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास को...