sevenstartv.com १० असार २०८३, बुधवार

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।

सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको बताइएको छ ।