sevenstartv.com १० असार २०८३, बुधवार

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । बैठक बनस्थलीस्थित पार्टी कार्यालयमा दिनको १ बजे बस्ने भएको हो । 

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने बताइएको छ ।