sevenstartv.com २१ मंसिर २०८२, आइतवार

पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मकवानपुरको दुई मुख्य सहरी क्षेत्रमा जेनजीहरू प्रदर्शनमा उत्रिएका छन् ।

हेटौंडा र जिल्लाको पश्चिकी क्षेत्रस्थित मनहरी बजारमा प्रदर्शन भएको छ । मनहरी बजारस्थित पूर्व–पश्चिम राजमार्गमा प्रदर्शनकारीहरूले टायर बालेका छन् । पुर्व-पश्चचिम राजमार्ग अवरुद्ध भएको बताइएको छ । 

हेटौंडाको १६ नम्बर वडास्थित हटियामा पनि प्रदर्शन जारी छ । हेटौंडाको मुख्य बजार क्षेत्रमा छुट्टाछुट्टै समूहमा प्रदर्शन भएको छ । प्रहरीले हेटौंडाको सुरक्षमा व्यवस्था कडा बनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्