sevenstartv.com २७ भदौ २०८३, शनिवार

कांग्रेसको १५ औँ महाधिवेशनस्थल तय, हल बुकिङका लागि गरियो पत्राचार

२३ भदौ २०८३, मङ्गलवार स्टार संवाददाता

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

 

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनस्थल तय भएको छ । राष्ट्रियसभा गृह प्रदर्शनी मार्गमा महाधिवेशन हुने तय भएको हो । 

असोज १५ देखि २० गतेसम्मको लागि हलको व्यवस्था मिलाइदिन मुख्यसचिव कावा कृष्णप्रसाद दुलालले पत्र पठाएका छन् ।

हिजो बसेको बैठकले तल्लो तहको अधिवेशन कार्यतालिका हेरफेर गरे पनि महाधिवेशन तोकिएकै समयमा गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार