स्टार ट्रेन्डिङ्स
ओलीविरुद्ध बालेनको उम्मेदवारसँगै झापा–५ मा कडा प्रतिस्पर्धा हुने
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–५ क्षेत्रलाई सर्वाधिक चासोको रूपमा हेरिएको छ । निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका दुई पात्र केपी शर्मा ओली र बालेन शाह एकै निर्वाचन क्षेत...
