स्टार ट्रेन्डिङ्स
८ दिनदेखि यातायात कार्यालयका सबै सेवाहरु ठप्प
काठमाडौं । नयाँ आर्थिक वर्ष लागेकै दिनदेखि देशभरका यातायात कार्यालयबाट दिइने सबै सेवा सुविधाहरु सबै ठप्प छन् । पुरानो सिस्टम विस्थापित गरिएको, तर नयाँ सिस्टम सञ्चालनमा ल्यउनका लागि कढिनाइ भएकाले ८ दिनदेखि यातायात कार्यालयहरुका सबै सेवाहरु ठप्प बने...





















