राजनीति
यस्तो बन्यो बालेन टीम
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् । अहिले २२ मन्त्रालय रहेकामा प्रधानमन्त्री शाले आफूसँग ३ मन्त्रालय राखेका छन् । बाँकी ४ मन्त्रीलाई दुई दुई मन्त्रालयको जिम्मेवा...



