sevenstartv.com २० वैशाख २०८३, आइतवार

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त

९ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । 

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आज नियुक्त गरेका हुन् । 

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्