गाजामा दुई वर्षमा १८ हजार ८८५ बालबालिका मारिएको तथ्यांक सार्वजनिक
काठमाडौं । दुई वर्षअघि शुरु भएको इजरायली आक्रमणमा परी गाजामा १८ हजार ८८५ बालबालिका मारिएको तथ्याङ्क सार्वजनिक भएको छ । ६२ हजार नागरिक मारिएकामा १८ हजार ८८५ बालबालिका रहेको अधिकारीलाई उदृत गर्दै अल जजिराले जनाएको छ । प्रत्येक महिना औसतमा ५४० भन्दा...
