sevenstartv.com ३१ भदौ २०८३, बुधवार

एमालेको केन्द्रीय सदस्यमा राधिका खतिवडा निर्वाचित

काठमाडौं । एमालेको केन्द्रीय सदस्यमा राधिका खतिवडा निर्वाचित भएकी छन् । अधिवक्ता खतिवडा नेकपा एमाले ११ औं महाधिवेशनबाट १९१५ मतका साथ लोकप्रिय मत हासिल गरि केन्द्रीय सदस्यको बन्न सफल भएकी हुन् । 

...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्