कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि
काठमाडौं । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन ९ गतेसम्म तेस्रो संस्करणको अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक ‘द योङ ब्रदर्स क्लब’ इटहरीले ...



