लगातारको वर्षाले गाजाका बासिन्दाको अवस्था कष्टकर बन्दै
काठमाडाैं । गाजापट्टीमा पछिल्लो एक हप्तादेखि भइरहेको ठूलो वर्षाले विस्थापित प्यालेस्टिनीहरूको जीवन झन् कष्टकर बनेको छ । राष्ट्रसंघका अनुसार विशेषगरी बालबालिकाहरु त्यसबाट धेरै प्रभावित भएका छन् । गाजामा रातिको मौसम अत्यन्तै कष्टकर...



