फिफा विश्वकप २०२६ का लागि २ करोड बढी टिकटको माग
काठमाडौं । फिफा विश्वकप २०२६ का लागि अहिलेसम्म २ करोड बढी टिकटको माग भएको छ । टिकटको मूल्यमा उच्च वृद्धि गरिएको भन्दै फिफाको आलोचना पनि भइरहेको छ ।
टिकटमा अत्यधिक मूल्यवृद्धि गरिएको आलोचना पछि फिफाले विशेष समर्थकका ल...



