sevenstartv.com २९ मंसिर २०८२, सोमवार

आजको मौसम, यस्तो छ पूर्वानुमान

२९ मंसिर २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव छ ।  गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्