sevenstartv.com २९ मंसिर २०८२, सोमवार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२८ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार २ सय 
रुपैँयाले बढेर २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै आइतबार चादीको मूल्य ८० रुपैँयाले घटेर ३ हजार ८ सय २५ रुपैँयामा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्