कांग्रेसको विशेष महाधिवेशन :बिहान १० बजेदेखि बन्दसत्र
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखि हुने भएको छ ।
बिहान ८ बजेदेखि दर्ता र खाजाको क्रम सुरु हुनेछ भने १० बजेदेखि बन्दसत्र चालु हुनेछ । विशेष महाधिवेशनमा सहभागी...



