सुनको मूल्यमा कीर्तिमान, ताेलाकाे ३ लाख ३९ हजार ३ सय रुपैयाँमा काराेबार
काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै बिहीबार चादीँको मूल्य ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको छ ।


-61.jpg)







-41.jpg)



-61.jpg)