sevenstartv.com ६ असार २०८३, शनिवार

जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको साढे पाँच अर्ब रुपियाँ दाबी रकम बिमितलाई भुक्तानी

काठमाडौं । गत भदौमा जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको साढे पाँच अर्ब रुपियाँ दाबी रकम बिमितलाई भुक्तानी गरिएको छ । क्षतिको निर्जीवन बिमा कम्पनीमा परेका तीन हजार ३१६ वटा बिमा दाबीको करिब २३ अर्ब ४७ करोड रुपियाँ दाब...