sevenstartv.com १२ असार २०८३, शुक्रवार

मुनरो डक्ट्रिनबारे अभिव्यक्ति दिएका रास्वपा उपसभापति वाग्लेमाथि छानविन गर्न कांग्रेस प्रमुख सचेतकको माग

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कुनैपनि राजनीतिक दलले राष्ट्रद्रोह र राज्यप्रति घृणा फैल्याउने विषयलाई क्षमा दिन नसकिने बताएका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् &...