प्रधानमन्त्री स्वदेश फर्किँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किँदै छन् । प्रधानमन्त्री आज राति ११ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी...
