प्रधानमन्त्री ओली र देउवाको आदेशमा काउन्सिलको पहिलो महिला अध्यक्ष बन्दै अधिकारी
काठमाडौं । प्रेस काउन्सिल नेपालको अध्यक्षका लागि विभिन्न व्यक्तिहरुको चर्चा रहेपनि नेपाली कांग्रेससम्वद्ध प्रेस युनियनकी नेत्री बाला अधिकारीलाई नियुक्त गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
दुई महिनादेखि नेतृत्वविहीन रहँदै आ...
