sevenstartv.com २ चैत २०८२, सोमवार

साउनको अन्तिम सोमबार : शिवालयमा श्रद्धालुकाे घुइचाे

२६ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । आज साउनको अन्तिम सोमबारमा पशुपति मन्दिरमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भिड लागेको छ । 

साउन महिना भगवान् शिवको महिना मानिन्छ । त्यसमा पनि सोमबार शिवजीको बार मानिन्छ । 

नेपालमा सौर मासअनुसार सोमबार व्रत गर्ने परम्परा छ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्