अर्थ
‘टुक्रे आयोजना’का रोक्का गरिएको ४२ अर्ब ६८ करोड बजेट फुकुवा
काठमाडौं । सरकारले रोक्का गरेका तीन करोडमुनिका टुक्रे तथा तयारी नपुगेका आयोजनाको बजेट अर्थ मन्त्रालयले फुकुवा गर्न थालेको छ ।
आयोजना छनोटमा मापदण्ड पालना नभएको र राजनीतिक दबाबमा विनियोजन गरिएको भन्दै अर्थ मन्त्रालयको प्रस्...



