सुनको मूल्यमा कीर्तिमान, ताेलाकाे ३ लाख ९ हजार रुपैयाँमा कारोबार
काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ हजार २ सय रुपैयाँले
बढेर ३ लाख ९ हजार रुपैयाँमा बारोबार भएको छ ।
यस्तै सोमबार चाँदीको मूल्य २ सय ८५ रुपैयाँले बढेर ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।
