अर्थ
चालु आर्थिक वर्षको पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको पछिल्लो पाँच महिनाको वित्तीय विवरण अनुसार रेमिट्यान्स ३५.६ प्रतिशत वृद्...



