sevenstartv.com १४ माघ २०८२, बुधवार

सुनको मूल्यमा कीर्तिमान, ताेलाकाे ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार

१४ माघ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै बुधबार चादीँको मूल्य ७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्