sevenstartv.com २ चैत २०८२, सोमवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

१८ माघ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै आइतबार चाँदीको मूल्य १ हजार ५ सय ६५ रुपैयाँ ले घटेर  ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । 

 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्