sevenstartv.com २७ भदौ २०८३, शनिवार

मौसम

गत मङ्गलबार साँझदेखि सक्रिय भएर पानी पार्ने प्रणाली बाहिरियो

काठमाडौं । गत मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको छ । 

आज उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा सामान्य वर्षा र हिमपात भए पनि धेरै ठाउँको मौसम खुल्ने मौसम...