sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

मौसम

यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया स...