समाज
महालक्ष्मी बैंकको नयाँ कार्यालय भवन ज्ञानेश्वरमा बनाइदै
काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा नयाँ कार्यालय निर्माण गर्ने भएको छ ।
नेपाली बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइइरहेको सन्दर्भमा यो कार्यालय डिजिटल हबका रूपमा सञ्चालनमा ल्याउने बैंकले जनाएको छ...



