sevenstartv.com २७ मंसिर २०८२, शनिवार

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो

१२ मंसिर २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्यो भने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको छ । 

विभागले आज संघीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने प्रक्षेपण गरेको छ। 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्