sevenstartv.com १ असोज २०८३, बिहिवार

स्टार अपडेट्स्

नेकपाको एकता सन्देश सभा आज काठमाडौंमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले आज काठमाडौंमा एकता सन्देश सभाको आयोजना गरेको छ । भृकुटीमण्डपमा आयोजना हुने  सभामा ५० हजार मानिस सहभागी हुने सो पार्टीको दाबी छ । 

बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क...