sevenstartv.com १० माघ २०८२, शनिवार

एमाले उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङलाई सर्वाधिक मत

३ पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले सर्वाधिक मत पाएका छन् ।

 ईश्वर पोखरेल प्यानलका गोकर्ण विष्टले चौथो स्थान सुरक्षित गरेका छन् । आधा मत अर्थात ११ सय ३९ गनिसक्दा गुरुङले ९ सय मत पाएका छन् भने विष्णु पौडेल ८४६ मतसहित दोस्रो र रामबहादुर थापा ७७४ मतसहित तेस्रो स्थानमा छ ।

चौथो स्थानमा ७१३ मतसहित गोकर्ण विष्ट अग्रता लिइरहँदा पाँचौ स्थानमा ६१७ मतसहित रघुजी पन्त छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्